Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राउटे जाति लोप हुँदैछन्

१३ बिहिबार , भाद्र २०८१२ महिना अगाडि

राउटे जाति लोप हुँदैछन्

राउटे जाति लोप हुनथालेका छन् । राउटेको संख्या २ सय बढी थियो, अहिले १३५ मा झरेको छ । राउट जातिलाई कसरी बचाउने, लोप हुन नदिने भन्ने राज्यको कुनै नीति नै छैन । हुन त एउटा राउटे परियोजना छ,  राउटे बस्ती चेतना जगाउने कार्य गर्छ । सुर्खेत, दैलेखका खोला–जंगल किनारमा बस्ने राउट जातिको जगेर्ना गर्न जरुरी छ । संसदमा यसबारे कुनै सांसदले प्रश्न उठाउँदैनन् ।
अधिकांश राउटे खानपान, बसोबास, उचित स्वास्थ्योपचार नपाएर रोगी हुनेगरेका छन् । राउटे दक्षिण एसियामै लोपोन्मुख समुदाय हुनपुगेको छ । जन्मदर घट्नु र मृत्युदर बढ्नुको कारणले राउटेको संख्या घटेको हो ।