Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अशोक राज सिग्देल प्रधानसेनापति नियुक्त

१२ बुधबार , भाद्र २०८१२ महिना अगाडि

अशोक राज सिग्देल प्रधानसेनापति नियुक्त

काठमाडौं । नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल प्रधानसेनापति म्िनत्रमा नियुक्त भएका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेललेनेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देललाई प्रधानसेनापतिमा २०८१ भदौ २४ गतेबाट लागू हुने गरी निय््रक्त गरेका हुन
। केही समय सिग्देललाई दोहोरो नागरिकता र उमेर विवादमा तानिएको थियो । विवादको अ्रन्त्य सँगै उनी प्रधानसेनापति बनेका हुन्।
यसअघि उपरथीबाट रथीमा बढुवा हुन लागेका ताराध्वज पाण्डे यस्तै विवादमा तानिदा उनले राजीनामा दिएका थिए ।