Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बिपिन जोशीको अझै खोजी भएन

११ मंगलबार , भाद्र २०८१२ महिना अगाडि

बिपिन जोशीको अझै खोजी भएन

बिपिन जोशीको अझै खोजी भएन
३ सरकार, ३ परराष्ट्रमन्त्रीले आश्वासन दिए पनि सरकार युद्धग्रस्त क्षेत्रमा युवा निकासी गर्न तल्लीन छ । बेपत्ता पारिएका बिपिन जोशीलाई फिर्ता ल्याउन सरकार असफल भएको छ । वर्षदिनदेखि बिपिन जोशीका परिवार बिपिन कहिले आउला भनेर पर्खिरहेका छन् । ज्यानको बाजी थापेर युद्धग्रस्त क्षेत्रमा पुगेका युवाहरू ज्यान जोगाएर फर्कन पाए हुन्थ्यो भनिरहेका छन्, अन्य युवाहरू त्यही क्षेत्रमा गइरहेछन् । अन्य मुलुक इजरायलबाट नागरिक फर्काइरहेका छन्, नेपाल त्यही देशमा युवालाई पठाउन हतारिएको छ ।