Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपाली सेनामा सेनानी र उपसेनानी भर्ना खुल्यो

०७ शुक्रबार , भाद्र २०८१२ महिना अगाडि

नेपाली सेनामा सेनानी र उपसेनानी भर्ना खुल्यो

नेपाली सेनामा २८० जना अधिकृतको भर्ना खुलेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले खुला तथा समावेशी सिद्धान्तका आधारमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । सेनाका अनुसार खुलातर्फ १४७, महिला २४, आदिवासी जनजाति ३८, मधेशी ३३, दलित १८ र पिछडिएको क्षेत्रबाट ६ जनाको माग छ । सेवारत रहदा मृत्यु वा शारीरिक अशक्त भएकाको परिवारजनका लागि १४ सिट छुट्याइएको छ । 
इच्छुक र योग्यता पुगेकाले असोज ५ गतेस्रम्म र दोब्बर दस्तुर बुझाएर असोज १२ गतेसम्म दरखास्त दिन सकने जनाइएको छ ।