Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

जनताको बिपदमा नेता गएनन्

०४ मंगलबार , भाद्र २०८१२ बर्ष अगाडि

जनताको बिपदमा नेता गएनन्

पोखरी फुटेर सोलुखुम्बुको थामेको बाढीमा फसेकाको उद्धार गर्न नेपाली सेना नै जानुप¥यो, कुनै नेता गएनन् । सेनाले ज्यानको बाजी लगाएर डोरी र काठको मद्दतले बिपदमा फसेकालाई सुरक्षित ठाउँतिर लगे । जनताको सहारा सेना भयो ।