Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अरुण नदीमा जलसतह बढेपछि सतर्कता अपनाउन आग्रह

३० बुधबार , श्रावण २०८१२ महिना अगाडि

अरुण नदीमा जलसतह बढेपछि सतर्कता अपनाउन आग्रह

गएराति देखिको अविरल वर्षाले अरुण नदीमा जलसतह बढेपछि तल्लो तटका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । स्थानीय प्रशासनले तल्लो तटका बासिन्दालाई  सतर्कता अपनाउन आग्रह गरेको हो ।

त्यस्तै खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न पनि स्थानीय प्रशासनले आग्रह गरेको छ । 

यता निरन्तरको वर्षाका कारण मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।