Advertisement Banner
Advertisement Banner

१० आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

महानगर अगाडिको सडक भासियो, आवतजावतमा समस्या

२५ शुक्रबार , श्रावण २०८१२ बर्ष अगाडि

महानगर अगाडिको सडक भासियो, आवतजावतमा समस्या

काठमाडौँ महानगरपालिका अगाडिको सडक भासिदा आवतजावतमा समस्या भएको छ । महानगरपालिका अगाडी सडक भासिँदा आवतजावतमा समस्या भएको हो ।

सडक भासिँदा गएरातिदेखि आवागमन प्रभावित भएको बताईएको छ । महानगरको कार्यालय रहेको काठमाडौँ प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।

महानगरपालिका अगाडिको उक्त सडकले दरबार मार्गलाई जोड्छ भने उक्त सडक टुकुचा खोलामाथि रहेको र राति नै भासिएको महानगर प्रहरीले जनाएको छ ।