Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कर्मचारीतन्त्रमा सुधार कहिले ?

१८ शुक्रबार , श्रावण २०८१३ महिना अगाडि

कर्मचारीतन्त्रमा सुधार कहिले ?

काठमाडौंंं । मालपोत, भूमिसुधारमात्र होइन, धेरै सरकारी कार्यालयहरूको ढोकामै यस्ता सूचना टाँसिएका हुन्छन् ।
सूचना एकातिर, कर्मचारीको व्यवहार अर्कोतिर । सहज छैन, सरकारी कार्यालयबाट सेवा लिन र सेवाबारे जानकारी बुझ्न । अधिकांश कर्मचारीका रूखो व्यवहार देखिन्छ, कतिपय त उतातिर भनेर पन्छिने गरेका छन् । कर्मचारीले सेवाग्राहीलाई  सहज व्यबहार गर्ने र जटिल समस्या भए समाधानको उपाय बताइदिने हो भने धेरै हदसम्म कर्मचारीतन्त्रप्रति जनताको मनोभाव बदलिन सक्छ ।
विदेश जाने नेपालमा गरिखान पाइन्न, अवसर छैन भनेर पलायन भइरहेका छन् । विदेशबाट नेपालमा केही गर्छु भनेर लगानी गर्न आउँछन्, कर्मचारीतन्त्रको रूखो व्यवहार र घूसतन्त्रमात्र होइन, सहजै हुने काममा समेत झुलाउने प्रवृत्ति भोगेर निराश भएर फर्कन्छन् ।