Advertisement Banner
Advertisement Banner

१३ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नागरिकतामा कुनै बिबाद छैन

०८ मंगलबार , श्रावण २०८१२ बर्ष अगाडि

नागरिकतामा कुनै बिबाद छैन

जंगी अड्डाले स्पष्ट पा¥यो– रथी अशोकराज सिग्देलको नागरिकतामा विवाद छैन ।
जंगी अड्डामा पत्रकार सम्मेलनका क्रममा सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले रथी सिग्देलको उमेर सम्बन्धमा कुनै विवाद नरहेको स्पष्ट पार्दै भनेका छन्– ‘पछिल्ला दिनमा सिग्देलको नागरिकता विवादलाई लिएर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएका छन्, जागिर खाँदा बुझाएको नागरिकता लगायतको प्रतिलिपि भिडाउँदा कुनै विवाद देखिएन ।’ त्यतिबेला रथी सिग्देलले रूपन्देहीबाट २०४० साउन २९ गते लिएको नागरिकता पनि देखाइएको थियो । अब बिबादको छिनोफानो भएको छ ।