Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

चितुवाको आक्रमणबाट बालकको मृत्यु

०४ शुक्रबार , श्रावण २०८१२ बर्ष अगाडि

चितुवाको आक्रमणबाट बालकको मृत्यु

चितुवाको आक्रमणबाट तनहुँमा एक बालकको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट तनहुकाे बन्दीपुर–४ सालथान निवासी जीत बहादुर अछामीका ११ वर्षीय छोरा सुन्दर अछामीको मृत्यु भएको हाे ।

हिँजाे बेलुकी ८ बजे तिरकाे समयमा गाईगोठबाट घरतर्फ फर्किने क्रममा चितुवाले बालकलाई आक्रमण गरेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । 

चितुवाकाे आक्रमणबाट घाइते भएका बालककाे बन्दिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएकाे छ ।