Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण सम्पन्नका लागि ठेक्का सम्झाैता

२५ सोमबार , असार २०८१२ बर्ष अगाडि

गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण सम्पन्नका लागि ठेक्का सम्झाैता

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीसँग सम्झौता भएकाे छ । चितवनको भरतपुरमा निर्माणाधीन क्रिकेट रंगशालाको निर्माण सम्पन्न गर्न भरतपुर महानगरले ठेकेदार कम्पनीसँग सम्झौता गरेको हाे ।

हिजाे असार २३ गते आइतबार भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक जेभीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हाे । सम्झाैता भएसंगै अव उक्त क्रिकेट रंगशालाको निर्माण सम्पन्न हुने बताइएकाे छ ।