Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पेट्रोल,डिजेल र मट्टितेल मूल्य बढ्याे

१८ सोमबार , असार २०८१२ बर्ष अगाडि

पेट्रोल,डिजेल र मट्टितेल मूल्य बढ्याे

यसअघि मूल्य घटेकाे पेट्रोल,डिजेल र मट्टितेलकाे फेरी मूल्य बढेकाे छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको हाे ।

बढेकाे नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा २ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ बढाइएकाे छ । आइतबार रातिदेखि लागु हुनेगरी नयँ मूल्य निर्धारण गरिएकाे छ । त्यस्तै हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाललाइ यथावत् राखिएको निगमले जनाएको छ ।