Advertisement Banner
Advertisement Banner

०४ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

भक्तपुरको नलिञ्चोकमा बनेको हेलिप्याड उद्घाटन

०८ शुक्रबार , असार २०८१२ बर्ष अगाडि

भक्तपुरको नलिञ्चोकमा बनेको हेलिप्याड उद्घाटन

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको हवाइ चाप घटाउने योजनासहित भक्तपुरको नलिञ्चोकमा निर्माण भएको हेलिप्याडको आज उद्घाटन गरिएको छ । सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले उक्त हेलिप्याडको उद्टघान गरेका हुन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नलिञ्चोकमा ३२ रोपनी क्षेत्रफलमा उक्त हेलिप्याड निर्माण बहेको छ । उक्त हेलिप्याड उद्घाटनका लागि मन्त्री तामाङ सहितको पाँच सदस्यीय टोली बिहान साढे ८ बजे नलिन्चोक पुगेका थिए ।