Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

२३ बुधबार , जेठ २०८१५ महिना अगाडि

कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । प्रदेश सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको हो ।

आज बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको छ । आज दिउँसो ३ बजे प्रदेश सभा बैठकमा सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्ने कार्यतालिका रहेको बताईएको छ ।

आजको नीति तथा कार्यक्रम पारित भएपछि कर्णाली प्रदेश सरकारले असार १ गते बजेट ल्याउने तयारी गरेको छ । यता संघीय सरकारले संवैधानिक व्यबस्थाअनुसार जेठ १५ मै आर्थिक वर्ष २०८१/८२ को वजेट प्रस्तुत गरिसकेको छ ।