Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

दैलेख केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गयो

२२ मंगलबार , जेठ २०८१२ बर्ष अगाडि

दैलेख केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गयो

दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १० :३० बजे भूकम्प गएको बताईएको छ ।

बिहान गएको उक्त भूकम्पको धक्का दैलेख आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो । भूकम्पको क्षतिबारे विवरणा आईसकेको छैन ।