Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

२२ वर्षीय युवती सम्पर्कविहीन

२६ बुधबार , बैशाख २०८१५ महिना अगाडि

२२ वर्षीय युवती सम्पर्कविहीन

इन्जिनियनिङ पढिरहेकी एक २२ वर्षीय युवती काठमाडौंबाट सम्पर्कविहीन भएकी छन् । एक सातादेखि २२ वर्षीया स्नेहा लामिछाने परिवारका सदस्यसँग सम्पर्कविहीन भएकी हुन् ।

सम्पर्कविहीन स्नेहा लामिछानेलाई अन्तिम पटक सिसीटिभी रेकर्डअनुसार कलङ्की भाटभटेनी नजिकै उपस्थिति देखिएको प्रहरीले जनाएको छ । उनले कालो ट्राउजर गुलाबी र सेतो ज्याकेट साथै पछाडि झोला बोकेको प्रहरीको भनाइ छ ।

सम्पर्कविहीन लामिछानेको फोन स्वीच अफ रहेको परिवारका सदस्यले जनाएको छ । स्वीच अफ हुँदा उनको फोन एयरपोर्ट क्षेत्र पछाडि ट्रेस गरिएको बताईएको छ । 

आमाबाबुले छोरी खोज्न आग्रह गर्दै फेला परेमा प्रहरीलाई खबर गरिदिन वा परिवारलाई ९८६५१९५४६६ वा ९८५५०८०४९१ मा सम्पर्क गर्न भनेका छन् ।