Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

करेन्ट लागेर एक युवतीको मृत्यु

२४ सोमबार , बैशाख २०८१६ महिना अगाडि

करेन्ट लागेर एक युवतीको मृत्यु

काठमाडौँ स्थित शंखरापुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । करेन्ट लाग्दा काभ्रेको मण्डनदेउपुर नगरपालिका-६ सिपाघाट घर भएकी युवतीको मृत्यु भएको हो ।

मोर्टरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा काभ्रेको मण्डनदेउपुर स्थायी घर भएकी शंखरापुरा नगरपालिका-६ बस्ने ३० वर्षीया मिनिषा कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बिहान मोटरबाट पानी तान्ने क्रममा विद्युत् सट भई अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी उनलाई सलम्बुटारस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा पुर्याइएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।