Advertisement Banner
Advertisement Banner

१४ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नुहाउने क्रममा नदीमा डुवेर बेपत्ताको शव फेला

२१ शुक्रबार , बैशाख २०८१२ बर्ष अगाडि

नुहाउने क्रममा नदीमा डुवेर 
बेपत्ताको शव फेला

डोटी जिल्लाको शिखर नगरपालिका–८ लुवाखडीस्थित सेती नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले बैशाख १९ गते फेला पारेको छ ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ बस्ने ३८ वर्षिय नर बहादुर तामाङ यहि १७ गते उक्त नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए ।
नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय धनगढीबाट खटिएको गोताखोर टोलीले उनको शव नदिको २० फिट गहिराईबाट निकालेको हो । उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल शिलगढीमा पठाईएको छ ।