Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

वैशाख १६ देखि कार्यालय बिहान ९ बजे खुल्ने

१६ आइतबार , बैशाख २०८१६ महिना अगाडि

वैशाख १६ देखि कार्यालय बिहान ९ बजे खुल्ने

वैशाख १६ गते आइतबारदेखि कार्यालय बिहान ९ बजे खुल्ने भएको छ । काठमाडौँ महानगर वैशाख १५ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न लागिएको भएपनि १५ गते शनिबार परेकोले १६ गते आइतबारदेखि कार्यालय बिहान ९ बजेदेखि खोल्न लागिएको हो  शनिबार परेकोले १६ गते आइतबारदेखि कार्यालय बिहान ९ बजे खोल्न लागिएको

वैशाख १६ गते आइतबारदेखि कार्यालय बिहान ९ बजे खोल्न लागिएको महानगरले जनाएको छ । थप समयमा काम गर्नका लागि कर्मचारीहरूलाई प्रोत्साहन गर्न ‘काठमाडौँ महानगरपालिका कर्मचारी सेवा सुविधा सम्बन्धी मापदण्ड २०८० नगर कार्यपालिकाबाट स्वीकृत गरी स्थानीय राजपत्रमा प्रकाशित भइसकेको बताईएको छ ।

मनागराले सेवाको गुणस्तरीयता र प्रभावकारिताका लागि अतिरिक्त समयमा समेत कार्य सम्पादन गर्न आवश्यक रहेको बताउदै पदीय जिम्मेवारी वहन गर्न उपलब्ध गराउने स्रोत, साधन सम्बन्धी व्यवस्था मापदण्डले गरेको समेत बताईएको छ ।