Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

१५३ विश्व रेकर्ड

२८ बुधबार , चैत्र २०८०२ बर्ष अगाडि

१५३ विश्व रेकर्ड

डा.डीआर उपाध्यायले १५३ विश्व कीर्तिमान राखेका छन् । साहित्यकार केदारनाथ खनालको सभापत्विमा भएको समारोहमा महाकाव्यकार खेमनाथ दाहाल, गीतकार चूडामणि देवकोटा, अनेसासका राधेश्याम लेकाली, एभरेष्ट वल्र्ड रेकर्डका फाउण्डर अध्यक्ष मधुरा श्रेष्ठ, साहित्यकार समिना खनालले उनलाई देशको गौरव भने ।