Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कुलेश्वरमा खुल्यो मिट्पार्क— नन्भेज हेभन रेस्टुरा

०७ बुधबार , चैत्र २०८०७ महिना अगाडि

कुलेश्वरमा खुल्यो मिट्पार्क—
नन्भेज हेभन रेस्टुरा

काठमाडौ“ । काठमाडौ“को कुलेश्वरमा मिट्पार्क—नन्भेज हेभन रेस्टुरा“ खुलेको छ । डेढ करोड रूपैया“को लगानीमा सञ्चालनमा आएको यस रेस्टुरा“ले २५ जनालाई रोजगारी प्रदान गरेको छ । 
यसै चैत ३ गते चर्चित हास्य टेलिसिरीयल ‘मेरी बास्सै’ का वरिष्ठ कलाकार सुरवीर पण्डित (दारी बा) र रामचन्द्र अधिकारी (गोक्ते काजी) को उपस्थिीतिमा रेस्टुरा“को औपचारिक उद्घाटन गरिएको छ । किरण गौतम, प्रकाश सापकोटा लगायत तीन जनाको लगानीमा रेस्टुरा“ सञ्चालनमा आएको हो ।
मिट्पार्क—नन्भेज हेभन रेस्टुरा“ले आफ्नो मेनुमा उपलब्ध परिकारहरूमा चैत महिनाभरी १० प्रतिशत छुटको व्यवस्था गरेको छ । सञ्चालकका अनुसार दुई वटा बियर खरिद गर्दा एक पुन्टे बियर र एक सेट सेकुवा निःशुल्क उपलब्ध गराईने छ । दाउराको आगोमा बनाईने सेकुवा यहा“को विशेष परिकार हो । यसबाहेक चिकेनका बिभिन्न आइटमहरु यहा“ उपलब्ध छन् । तीन वटा बेग्ला–बेग्लै क्याबिनको सुबिधा भएको मिट्पार्कमा एकै पटकमा १ सय ५० जना बस्न मिल्ने क्षमता छ ।

बिभिन्न पेन्टिङ र आकर्षक सजावट भएको मिट्पार्कमा जन्मदिन, पास्नी, भोज, वार्षिकोत्सव लगायत अन्य बिशेष कार्यक्रमहरु पनि सेलिब्रेट गर्न सकिने छ । सानीमा बैंकको छेउमै रहेको मिट्पार्कमा पर्याप्त पार्किङको सुविधा समेत छ ।