Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

कक्षा १२ को परीक्षाको तालिका सार्वजनिक

०६ आइतबार , फाल्गुण २०८०२ बर्ष अगाडि

कक्षा १२ को परीक्षाको तालिका सार्वजनिक

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले एक सुचणा जारि गर्दै आगामी २०८१ बैशाख १४ गतेदेखि सुरु हुने वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी (कक्षा ११ र १२) भक्तपुर कार्यालयले एक सूचना जारी गर्दै २०८१ वैशाख १४ गतेबाट हुने कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । समय तालिका अनुसार कक्षा १२ को परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने बताईएको छ ।

तालिका अनुसार २०८१ बैशाख १४ गते शुक्रबारदेखि २६ गते बुधबार सम्म परिक्षा संचालन हुने बताईएको छ ।