Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

निमावि शिक्षक पदका लागि दरखास्त आह्वान

०२ बुधबार , फाल्गुण २०८०२ बर्ष अगाडि

निमावि शिक्षक पदका लागि दरखास्त आह्वान

निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि शिक्षक सेवा आयोगले दरखास्त आह्वान गरेको छ । आयोगले एक सूचना जारी गर्दै निमावि शिक्षक तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको हो ।

सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न आयोगले एक सूचना जारी गर्दै दरखास्त आह्वान गरिएको हो । जसका लागि आयोगले न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने जनाएको छ ।

सूचनाअनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणाली  https://online.tsc.gov.np मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्ने बताएको छ ।