Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चुनाव अघि पशुपतिको दर्शन गर्न आउने

२३ मंगलबार , माघ २०८०९ महिना अगाडि

चुनाव अघि पशुपतिको दर्शन गर्न आउने

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । अर्को महिना मोदी नेपाल आउनेभएपछि सुरक्षा चासो बढेको छ, परराष्ट्रमा कार्य थपिएका छन्, भारतीय सुरक्षाकर्मी पटक पटक नेपालमा रेकी भ्रमण गरिरहेका छन् ।
चुनावअघि नेपाल आउँदा राजनीतिक भेटवार्ता पक्कै हुनेछ तर मोदीले राजनीतिक भन्दा पनि  तीर्थयात्राभ्रमण गर्न लागेको चर्चा अघि बढाइएको छ । भारतमा मे महिनामा लोकसभाको चुनाव हुँदैछ, तेस्रो कार्यकालका लागि चुनाव जित्नका लागि पशुपतिको दर्शन गर्न मोदी आउँदैछन् भनिदैछ ।