Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

गृह मन्त्रालयद्धारा तीन सिडिओको सरुवा

१७ बुधबार , माघ २०८०३ बर्ष अगाडि

गृह मन्त्रालयद्धारा तीन सिडिओको सरुवा

गृह मन्त्रालयले तीन जना सिडिओको सरुवा गरेको छ । मन्त्रालयले सिराह,नुवाकोट र लमजुङ्गका सिडिओलाई सरुवा गरेको हो । 

गृह मन्त्रालयले तीन जना सिडिओको सरुवा गरेकोमा सिराहासहितका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो । जसमा सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलाई गृह मन्त्रालयमा तान्दै मन्त्रालयका वासुदेव दाहाल सिराहाको प्रमुख जिल्ला जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

त्यसैगरी नुवाकोटको प्रमुख जिल्ला अधिकारीमा सहसचिव रामकृष्ण अधिकारीलाई खटाइएको छ ।  नुवाकोटका प्रजिअ सुरेन्द्र पौडेलको सरुवा भएसँगै लमजुङबाट केही दिन अघि मन्त्रालयमा आएका अधिकारीलाई नुवाकोटका प्रजिअमा सरुवा गरिएको हो ।