Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

साझाको प्रमुख कार्यकारी अधिकृतका लागि पुनः दरखास्त आह्वान

१७ बुधबार , माघ २०८०२ बर्ष अगाडि

साझाको प्रमुख कार्यकारी अधिकृतका लागि पुनः दरखास्त आह्वान

साझा यातायातले एक सूचना जारी गर्दै प्रमुख कार्यकारी अधिकृतका लागि पुनः दरखास्त आह्वान गरेको छ । यसअघि दरखास्त आह्वान गरे पनि तोकिएको म्यादभित्र प्राप्त नभएको भन्दै पुनः आवेदन माग गरिएको हो ।  

१५ दिनको समयसीमा दिएर साझाले आज एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । यसअघि खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको तर तोकिएको म्यादभित्र कुनै दरखास्त प्राप्त नभएपछी पुनः आवेदन मागेको सुचनामा उल्लेख गरिएको छ ।