नेपाल आउनका लागि सन्नी लियोन 'सेक्सी' बन्दैछिन्। उनको सेक्सी पोज, सेक्सी हाउभाउ र कुराले काठमाडौं पागल हुनबेर छैन। किनकि सिंगो मुलुक नाकावन्दी, आन्दोलन र भूकम्पको पीडाले सिउ सिउ गरिरहे पनि राजधानीको एउटा सेक्सी जमात सेक्सी सेक्सी नै भइरहेको छ। मानौं यो बर्गलाई कुनै पनि प्रकोपको मतलव छैन।
पूर्व पोर्न स्टार तथा वलिउड अभिनेत्री सन्नि लियोन नेपाल आउने कुराले काठमाडौं हल्लिएको छ। उनी आ136ना पति डेनियलसागै नेपाल आउने भएकी हुन्। उनले आफ्ना पतिसाग विश्वकै सुन्दर देसमध्य एक नेपाल जान लागेको चर्चा चलाएकी थिइन्। उनले 'सी यु सुन नेपाल, गेट सेक्सी' भनेर स्ट्याटस राखेकी छन्। यसपछि के चाहियो सेक्सी काठमाडौं पागल भएको छ। उनको सामाजिक स्ट्याटसलाई लिएर लियोन नेपाल आएको समाचार आएता पनि उनको पछिल्लो स्ट्याटसले उनी आउने खुलेको हो। दुईवर्षअघि व्यापारिक घरानाको निम्तोमा पहिलोपटक उनी नेपाल भ्रमणमा आएकी थिइन्। साथै भूकम्प पछि पनि उनले आफू चााडै नेपाल आउन लागको स्ट्याटस राखेता पनि उनी आएकी थिइनन्। सन्नी लियोनलाई हेर्न सेक्सी काठमाडौं झन झन उत्ताउलिएको छ।
खासगरी नेपाली सन्नी लियोन बन्छु भनेर पोर्न स्टार बन्न कम्मर कसेर लागेकी आमाछोरी सुमित्रा पनेरु र अर्चना बढी जोशमा देखिएका हुनसक्छन्। किनभने सुमित्राले आफ्नै १७ वर्षकी छोरीलाई आफैले नांगै पारेर फोटो सुटमात्र गरिनन्, छोरीको सानैदेखि सन्नि लियोन बन्ने सपना साकार पारेरै छाड्छु भन्ने किरिया पनि खाएकी छिन्। कञ्चनपुर ३ निवासी सुमित्राले छोरीका फोटोहरु प्रचारमा पनि ल्याइन्। अर्चनाले फेसबुकमा कामुक अर्धनग्न फोटोहरु राखेर आफूलाई हट प्रचारमा पनि ल्याइन्। त्यसपछि प्रहरी हर्कतमा आयो र यिनलाई पक्राउ गर्यो। प्रहरीले एकपटकलाई कागज गरेर आइन्दा न्यूड फोटो नखिच्ने, सामाजिक सञ्जालमा नराख्ने भनेर छाडेको हो। तर आमा सुमित्रा भन्छिन्– छोरीको सपना पूरा गरिदिन म कुनै पनि प्रकारको त्याग गर्न तैयार छु।
लाग्छ, आमा सुमित्राका लागि छोरीलाई राम्रो स्कूलमा पठाउन लागेकी छिन्। छोरीलाई डाक्टर, इन्जिनियर, वकिल अथवा राम्रो पेशागत शिक्षा दिलाउन लागेकी हुन्। छोरीलाई पोर्न स्टार बनाउन लागेकी सुमित्रा पहिले बम्बैमा बस्थिन, पछि कञ्चनपुरघर आइन। उनलाई बम्बैकै नशाले छाडेको छैन।
यस्ता पनि आमा हुनेरहेछन्। नेपाली समाजमा सुमित्राजस्ती आमा बिरलै पाइन्छ। जसले आफ्नी छोरीलाई पोर्न स्टार बनाउने सपना देखेकी छिन् र छोरी पनि सन्निलियोन बन्ने सपना देखेर आफूलाई त्यही दुनियाामा ढाल्दैछिन्।