Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जनवाद कि समाजवाद

०९ मंगलबार , माघ २०८०९ महिना अगाडि

जनवाद कि समाजवाद

काठमाडौं । नेपालमा जनवाद छ कि समाजवाद ? यो प्रश्न जटिल बन्दैछ ।
विज्ञहरूका अनुसार एउटा तथ्याङ्क यस्तो छ– एकवर्षमा १६ लाख नेपाली रोजगारी खोज्दै भारत, खाडी, युरोप, अमेरिका, अष्ट्रेलिया, क्यानडालगायतका देशमा गएछन् । यसमा २ लाख विद्यार्थी, ९१ हजार अस्थायी रूपमा र ७१ हजारले त देशै त्यागेर स्थायी रूपमा विदेशीएछन् । यो जनवाद र समाजवाद समाप्त भएको सङ्केत हो । आफूलाई सर्वहारावादी, प्रजातन्त्रवादीहरूले यही तथ्याङ्कको ऐनामा हेरून्, उनीहरूले चलाएको लोकतन्त्रको तस्वीर देखिने छ । यही हो लोकतन्त्रको बलियो आधार ?