Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

फागुन १ देखि राप्रपाको आन्दोलन

०९ मंगलबार , माघ २०८०९ महिना अगाडि

फागुन १ देखि राप्रपाको आन्दोलन

काठमाडौं । पूर्वराजा यतिबेला बारा, पर्सालगायतका तराईका जिल्ला जिल्लाका मठमन्दिरको दर्शन र त्यसभेगका जनतासँग अन्तरकृयामा व्यस्त छन् । मुसहर बस्तीमा समेत पुगेका छन् । जनता उर्लिएर पूर्वराजाको जुन स्वागत र सत्कार भइरहेको छ, यसबाट बुझ्न सकिन्छ– असफल सिस्टमले यूटर्न लिंदैछ । फागुन १ गतेदेखि राजतन्त्र पुनस्र्थापना आन्दोलनको संयोजन ज्ञानेन्द्र शाहीले गर्नेछन् ।
राप्रपाका अध्यक्ष भन्छन्– दलका नेता कि सच्चिन्छन्, कि सक्किन्छन् ?