Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चीनको युनान प्रान्तमा पहिरो,उद्धार कार्य जारी

०८ सोमबार , माघ २०८०९ महिना अगाडि

चीनको युनान प्रान्तमा पहिरो,उद्धार कार्य जारी

चीनको दक्षिणपश्चिम युनान प्रान्तमा सोमवार बिहान गएको पहिरोमा मानिसहरु बेपत्ता भएका छन् । पहिरोमा परि मानिसहरु बेपत्ता भएका हुन् ।

पहिरोमा परी मानिसहरू बेपत्ता भएको चीन सरकारका अधिकारीहरुले बताएका छन् । चिनिया अधिकारीहरुकाअनुसार पहिरोमा पुरिएकाको संख्या अज्ञात रहेको बताइएको छ ।

काउन्टीको प्रचार विभागका अनुसार झेन्सिङ काउन्टीको ताङफाङ टाउनको लिआङ्सुई गाउँमा बिहान ५ : ५१ बजे पहिरो गएको थियो । पहिरोमा परि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य भईरहेको बताईएको छ ।