Advertisement Banner
Advertisement Banner

११ मंगलबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

माघी पर्वको रौनक

०२ मंगलबार , माघ २०८०३ बर्ष अगाडि

माघी पर्वको रौनक

थारू समुदायमा माघीपर्व । माघीपर्वको रौनकनै चित्ताकर्षक हुनेगर्छ । चितवनको टिकौली चौरमा माघ ८ गतेसम्मका लागि सुरू भएको छ ‘रत्ननगर महोत्सव २०८०’ । त्यही पर्वको शोभा यात्रामा थारू पहिरनमा सजिएका सहभागीहरू ।