Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

पर्यटन मन्त्रीलाई के भयो भयो ?

१७ मंगलबार , पौष २०८०३ बर्ष अगाडि

पर्यटन मन्त्रीलाई के भयो भयो ?

   काठमाडौं । इसाई बिरोधीलाई हतकडी लगाएर जेल कोच्ने हो भनेर विवादित बनेका पर्यटनमन्त्री सुदन किराँतीलाई किराँतीहरूले नै आलोचना गरिरहेका बेलामा प्रधानमन्त्रीले स्वावासी दिएर आश्चर्य के पारेका थिए, तिनै मन्त्री सुदान किरातीले फेरि भनेका छन्– नेपाल वायुसेवा निगमका बारेमा कसैले कुरा उठाउन पाउँदैन भनेका छन् । के भयो आफूलाई होनहार ठान्ने मन्त्री किरातीलाई ?
    एकातिर धार्मिक साम्प्रदायिकता बढाउने र संविधान र हिन्दुधर्मको अपमान गर्ने मन्त्रीले अब नेपाल एयरलाइन्सका बारेमा बोल्नेलाई पनि देखिसहेनन् । प्लेन किन्ने हो भन्दैछन्, निजगडमा एयरपोर्ट बनाउने कुरा पनि गर्दैछन् । बिरोधीलाई ठिक पार्ने भन्दैछन्, कस्तो आश्चर्य ?