Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पाकिस्तानमा हिन्दु महिला उमेदवार

१७ मंगलबार , पौष २०८०२ बर्ष अगाडि

पाकिस्तानमा
हिन्दु महिला उमेदवार

पाकिस्तानको निर्वाचनमा पहिलोपटक अल्पसंख्यक रूपमा रहेका हिन्दु महिला चुनावका लागि उमेदवार बनेकी छिन् । डा.सवीरा प्रकाश नाम गरेकी महिला २५ वर्षकी छिन्, उनी डाक्टर हुन् र उनले पाकिस्तान पिपुल्स पार्टीका तर्फबाट उम्मेदवार दिएकी छिन् । पाकिस्तानका अल्पसंख्यक समुदाय उनका पक्षमा जुटेका छन् ।
   राजनीतिक अराजकता बढेको मुस्लिम देशमा हिन्दु महिलाको उम्मेदवारीका कारणले पनि पाकको आमनिर्वाचन यतिबेला चर्चामा छ ।