Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

टोपी दिवस वैशाख कि जनवरीमा ?

१७ मंगलबार , पौष २०८०१० महिना अगाडि

टोपी दिवस वैशाख कि जनवरीमा ?

काठमाडौं । हिजोदेखि नयाँवर्ष सन २०२४ सुरू भयो । त्यही दिनमा हामीले टोपी दिवस मनायौं ।
हाम्रो आफ्नै संवत् छ बिक्रम संवत, नेपाल संवत । वैशाख १ गते हाम्रो नयाँ वर्षारम्भको दिन हो । त्यही दिन हामीले किन टोपी दिवस मनाएनौं ?
संस्कृतविद र विश्लेषकहरूले प्रश्न उठाएका छन्– वैशाख १ गते टोपी दिवस मनाएको भए उत्तम हुनेथियो ।
यो परम्परागत टोपी दिवस विक्रम संवतको वैशाख १ गते मनाउने विषयमा किन सबैले नसोच्ने ? टोपी दिवसका अभियन्ता, प्रारम्भकर्ताहरूले यो विषयमा गम्भीर भएर किन नसोच्ने ? टोपी दिवसको औचित्यको साबित हुने र नेपाली पृथक पहिचान दिनेतिर सोचौं ।