Advertisement Banner
Advertisement Banner

११ मंगलबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

परिवारजनलाई बेपत्ताहरूको पीडा कहिलेसम्म ?

०९ सोमबार , पौष २०८०३ बर्ष अगाडि

परिवारजनलाई बेपत्ताहरूको
पीडा कहिलेसम्म ?

काठमाडौं । बेपत्ताहरूको सार्वजनिक तुरून्त गर..., मानवअधिकारको संरक्षण गर, जस्टिस टु दी डिस्अपियर्डजसता पप्मलेट छातीमा टाँसेर बेपत्ताका परिवारले न्याय माँगेको लामो समय भइसक्यो । बेपत्ता तथा मेलमिलाप आयोगले पनि लछारपाटो लगाएन, झण्डै ६५ हजार उजुरी आयोगमा थन्किएका छन् । प्रम प्रचण्ड, भूपूप्रमद्वय देउवा र ओली अहिले पनि बेला बेलामा भेटवार्ता गर्छन्, के कुरा हुन्छ ? कसैलाई थाहा छैन । यस्तो पीडा कहिलेसम्म ?