Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भुटानी शरणार्थी भारतले खेदाएको हो

०४ बुधबार , पौष २०८०१० महिना अगाडि

भुटानी शरणार्थी भारतले खेदाएको हो

काठमाडौं । डा.भेषबहादुर थापा यतिबेला निकै चर्चामा छन् । उनको अनुभूति लेखेको पुस्तक ‘राष्ट्र–परराष्ट्र’ मंसिर ३ गते प्रकाशित भएपछि उनको चर्चा चुलिएको हो । यो पुस्तकमा उनका अनुभवहरू छन् । 
थापा भन्छन्– म भारतको राजदूत हुँदा भुटानको लागि पनि राजदूत थिएँ । भारत–भुटान दुवैतिरको औपचारिक–अनौपचारिक कुराकानीबाटै मेरो निष्कर्ष छ– राजीव गान्धीबाटै ‘ग्रिन सिग्नल’ आएपछि नेपालीभाषी भुटानीलाई खेदाइएको हो । नत्र भुटानी नेपाल पस्न सम्भवै थिएन ।
प्रश्न यत्ति छ, उनले ३५ वर्ष यो सत्य किन सार्वजनिक गरेनन् ?