Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सेवा लम्सालको सचिवमा बढुवा

२८ बिहिबार , मंसिर २०८०१० महिना अगाडि

सेवा लम्सालको सचिवमा बढुवा

काठमाडौं । मंसिर २८ गते परराष्ट्र सेवामा सशक्त महिला कर्मचारीका रुपमा चिनिनु भएकी सहसचिव सेवा लम्साल सचिव पदमा बढुवा हुनुछएको छ । मन्त्रिपरिषदको बैठकले लम्साललाई सचिव पदमा बढुवा गरेको हो । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी नेतृत्वको बढुवा सिफारिस समितिले परराष्ट्रतर्फ रिक्त एक सचिव पदका लागि सहसचिव लम्सालको नाम सिफारिस गरेपछि सरकारले त्यही सिफारिसअनुसार लम्साललाई बढुवा गर्ने निर्णय गरेको हो । बढुवासँगै लम्साल परराष्ट्र मन्त्रालयको सचिवमा पदस्थापन हुनुभएको छ ।

सफलताको हार्दिक कामना