Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, असार २०८२16th June 2025, 6:20:04 am

कम्बोडियाको निर्वाचनमा के देखियो ओलीजी ?

१२ शुक्रबार , श्रावण २०८०२ बर्ष अगाडि

कम्बोडियाको निर्वाचनमा के देखियो ओलीजी ?

काठमाडौं । कम्बोडियाको निर्वाचन पर्यवेक्षण गर्न गएका एमाले अध्यक्ष फर्किसकेका छन् । निर्वाचनमा के देखियो, यसबारे ओलीले मुख खोलेका छैनन् ।
ह्नोम्पेन्ह पोष्ट पत्रिकाले गत बुधवार नै लेखेको छ– हुन् सेन् ले १२५ स्थानमा १२० स्थान जितेका छन् । विरोधी फुन्सेनपेक दलले जम्मा ५ सिट जितेको छ । हुन्सेनले छोरालाई प्रधानमन्त्री बनाउनका लागि राजा सिहामोनीलाई राजी गराइसकेका छन् ।