Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, असार २०८२16th June 2025, 6:20:04 am

चीनविरुद्ध भारतको कडिकडाउ बढ्यो

१२ शुक्रबार , श्रावण २०८०२ बर्ष अगाडि

चीनविरुद्ध भारतको कडिकडाउ बढ्यो

काठमाडौं । नेपालका सडक, जलविद्युतदेखि अनेक आयोजनामा ठेक्काको काम गरिरहेको र अनेक उद्योगमा लगानी बढाइरहेको चीनले आवश्यक विस्फोटक पदार्थ चीनबाट आयात गरे पनि भारतको कडा दबाबका कारण नेपालको रसुवागडी भन्सारले छाडेको छैन । ६ महिनादेखि विस्फोटक पदार्थ नेपाल नआउँदा चिनियाँ ठेकेदारी काम रोकिएको छ ।
भारत नदिने, चीनबाट आयातमा रोक लगाउने । नेपालमा १० दलीय शासन छ कि भारतीय ?