दार्चुलाको गुन्जीलगायतका क्षेत्रमा भारतको केन्द्रीय सरकारकै बजेटमा २ वर्षदेखि ‘भाइब्रान्ट भिलेज’ आयोजना लागू गरेर काम गरिरहेको छ । यही मोडलमा चीनले उत्तरी नाकाका गाउँहरुमा ‘भाइब्रान्ट भिलेज’ मोडल आयोजना लागू गरेको छ । नेपालका लागि चीनका राजदूत चेन सोङ ट्टिरमा लेख्छन्–
जुलाई २५, चीन–दक्षिण एसियाली देश गरिबी निवारण तथा विकास सहयोग केन्द्रद्वारा नेपाल र दक्षिण एसियामा पहिलो “भाइब्रन्ट भिलेज” मोडेल परियोजनाको उद्घाटन जुलाई २४ मा सिन्धुपाल्चोकमा भएको थियो, जसले गरिबी निवारण र ग्रामीण विकासको नयाँ अध्याय खोलेको थियो ।