Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मुनीले जे बोले सही बोले

२२ सोमबार , जेठ २०८०एक बर्ष अगाडि

यी काहे कि कम्युनिष्ट हैं । अगर ए कम्युनिष्ट होते तो देशका ढाँचा अभितक बदल नही देते । ओलीजी भी कम्युनिष्ट है, माधव नेपालभी कम्युनिष्ट हैं, खनाल भी कम्युनिष्ट हैं । सबके सब सत्तामे रहे हैं । क्या किया यिनने ? अगर ए सच्चे कम्युनिष्ट होते तो देशको बदलने कि कोसिस करेत । वह नही किया । 
काठमाडौं । भारत सरकारको नेपाल विज्ञ मानिएका एसडी मुनीले प्रचण्ड भारत भ्रमणबाट फर्कनासाथ यसरी तीतो पोखेका छन् । आखिर किन ? यो रहस्य बिस्तारै पर्दाफास होला ।
सधैं नेपालप्रति खुनी हमला गर्ने एडी मुनीले यसपल्ट कम्युनिष्टप्रति खुनी हमला गरेका छन् । यसबारेमा कम्युनिष्टहरूले जवाफ दिन सक्लान् ? मुनीको मुखबाट भारतले कम्युनिष्ट प्रधानमन्त्रीको भारत भ्रमणको निथार निकालेका त होइनन् ?