Advertisement Banner
Advertisement Banner

२९ आइतबार, असार २०८२16th June 2025, 6:20:04 am

पूर्वराजा र लखनउका मुख्यमन्त्री वीच भेटवार्ता

२७ बुधबार , बैशाख २०८०२ बर्ष अगाडि

पूर्वराजा ज्ञानेन्द्र शाह र भारतको लखनउका मुख्यमन्त्री योगी आदित्यनाथ वीच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेका पूर्वराज ज्ञानेन्द्रले आदित्यनाथ सँग भेट गरेका हुन् ।

गतहप्ता नेपालगञ्जमा हिन्दूवादीहरुको अभिनन्दनमा पुगेका पूर्वराजा शाह  वैशाख २२ गते रूपैडिया नाकाबाट स्थलमार्ग हुँदै शनिबार भारतको लखनउ पुगेको बताइएको छ ।

उनको लखनउ भेटघाटमा परिवारका अन्य सदस्य पनि सहभागी  रहेको र उक्त भेट सौहार्दपूर्ण वातावरणमा भएको सम्वाद सचिव फणिराज पाठकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।