Advertisement Banner
Advertisement Banner

०२ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

अमेरिका बन्दुकविरुद्ध कानुन बनाउँदै

११ सोमबार , बैशाख २०८०३ बर्ष अगाडि

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ट्वीटमा लेखेकी छिन्– यस देशमा बाल–बालिकाको ज्यान जाने मुख्य कारण भनेको बन्दूक–हिंसा हो ।
समाधान सजिलो छ– प्रदेश र संघ दुबै तहमा बन्दूक प्रयोगसम्बन्धी सुरक्षित ऐन तर्जुमा गर्नु परेको छ ।
Kamala Harris @KamalaHarris
Gun violence is now the number one cause of death for children in our nation. 
The solutions are clear: we must pass reasonable gun safety laws at the state and federal level.