Advertisement Banner
Advertisement Banner

०१ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

मौन राजा जनसभामा

०१ सोमबार , फाल्गुण २०७९२ बर्ष अगाडि

०६५ जेठ १५ गते गणतन्त्र कार्यान्वयनपछिको पहिलो जनसभामा पूर्वराजा ज्ञानेन्द्र शाहले उपस्थिति जनाउनु भएको छ । नागरिक अभियन्ताहअरुले देशको चिन्ता र चासो सार्वजनिक गर्न झापामा आयोजित जनसभामा पूर्वराजा सहभागी हुनु भएको हो । अहिलेसम्म राजनीतिक रुपमा कुनै प्रतिक्रिया नजनाउनु भएका पूर्वराजाले यो जनताको सभामा राजनीतिक भाषण सुन्नुभयो र देशको हालत कतिसम्म दयनीय भइसकेको रहेछ भन्ने पनि बोध गर्नुभयो । आमनागरिकको व्यापक उपस्थिति रहेको यो जनसभा धेरै अर्थमा अर्थपूर्ण मानिएको छ ।