Advertisement Banner
Advertisement Banner

०१ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

०१ सोमबार , फाल्गुण २०७९२ बर्ष अगाडि

कूटनीतिज्ञ अफरीन अख्तरलाई नेपालमा स्वागत छ । उहाँ दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप-सहायक विदेशमन्त्री हुनुहुन्छ ।
उप-सहायक विदेशमन्त्री अख्तरको भ्रमणका क्रममा उहाँले ICIMOD तथा ऊर्जा नेपालका हाम्रा नेपाली साझेदारहरूका साथै नेपाली सेना र सरकारी अधिकारीहरूसँग भेटघाट गर्नु हुनेछ र जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा अनि लोकतन्त्र, मानव अधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने विषयमा छलफल गर्नु हुनेछ।
Welcome to Diplomat Afreen Akhter, the Deputy Assistant Secretary of State (DAS) for the South and Central Asian Affairs Bureau.
During DAS Akhter’s visit, she will meet with our Nepali partners at ICIMOD and Urja Nepal, as well as the Nepal Army and government officials to discuss climate change, clean energy, humanitarian assistance & disaster response, and advancing democracy, human rights, and mutual economic prosperity.@USembassy, nepal