Advertisement Banner
Advertisement Banner

०२ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

रवि लामिछानेको सांसद पद खारेज, दोषी, अयोग्य

१३ शुक्रबार , माघ २०७९३ बर्ष अगाडि

१३ माघ, काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुने निर्णय गरेको छ । यो निर्णयसँगै रवि लामिछाने पार्टीको अध्यक्षसमेतको नैतिक बन्धनमा परेका छन् । उनलाई पासपोर्ट कसले दियो ? त्यसमा पनि कारवाही हुनेपर्ने थियो । यसैवीच रविका प्रशंसकहरुले जुलुस प्रदर्शन गर्न थालेका छन् ।