When Oli's intelligence and made Prachanda the Prime Minister, the Indian 'Godi Media' made a lot of noise. They argued until Nepal reached the arms of China. They called Prachanda a boy from Delhi and called him a man from China. It is to be remembered that it was India that made this boy from Delhi the hero of 10 years of expensive fake people's war. At that time, Prachanda was living under Indian security in Noida, Delhi. Maoists were trained in places like Chakrata in India. Indian Ambassador Navin Srivastava became the first foreigner to congratulate Prime Minister Prachanda. Then came the greetings of the Indian Prime Minister Modi. However, Modi has not invited him to visit India. On top of that, Pram Prachanda himself gave an interview to Bharatiya Godi Media ABP in Hindi and said that the first visit could be in India.
The Prime Minister of Bangladesh sent her best wishes and also invited her to visit Bangladesh with best wishes.
Prachanda formed a 23-member cabinet after 23 days, the Indian ambassador met with the new PM and foreign minister first.
Later, India itself mediated, made the 12-point Delhi Agreement and mixed the political parties in the mass movement and overthrew the monarchy. India is still benefiting today by bringing the Maoists to power. It has institutionalized Indian control over the internal and external affairs of Nepal.
Through this Maoist, India sent the monarchy to Nagarjuna Forest, encroached on Nepal's sovereign power. The encroachment which has now also reached the territory of Lipulek, Kalapani region of Nepal. Monarchy made history, Nepali territory was merged with India. Encroachment is intensifying.
Therefore, analysts are claiming that this change of power in Nepal will be comfortable for India even though it looks close to China. Prime Minister Prachanda got 99.25 percent confidence vote from the Parliament with India's support. Parliament has become without opposition. This is an amazing sight. This means that even if it is not like in Sikkim in 1975, India may be in a big plan.
Prachanda's pride in giving his first interview in Hindi and wanting to visit India shows his inclination.
The illusion that Prachanda is pro-China has been spread to Beijing due to the UML helping the 32-seat Maoist chairman Prachanda to become the prime minister in 175. Those who understand Nepal say that China and America will not be able to surpass India's smart diplomacy. There is a 1850 km long open border between Nepal and India. Where there is no fence. India is constantly pressuring Nepal by calling it the special relationship of Roti Beti. It is squeezing.
यो सरकार कसलाई कति कम्फर्टेबल ?
ओलीले चकमा दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाइदिने बेला भारतीय ‘गोदी मिडिया’ले निकै हल्लाखल्ला गरेका थिए । नेपाल चीनको काखमा पुगेको सम्म तर्क गर्न भ्याए । प्रचण्डलाई दिल्लीको केटो भन्दै चीनको मान्छे भनेर भन्न भ्याए । स्मरणीय छ, दिल्लीको यो केटोलाई १० वर्षे महगो नक्कली जनयुद्धका नायक बनाउने भारत नै थियो । त्यतिबेला प्रचण्ड दिल्लीको नोयडामा भारतीय सुरक्षामा बसेका थिए । माओवादीलाई भारतकै चक्रटालगायतका स्थानमा तालिम दिएको थियो । भारतीय राजदूत नविन श्रीवास्तव प्रधानमन्त्री प्रचण्डलाई शुभकामना दिने पहिलो विदेशी बन्न भ्याए । त्यसपछि भारतीय प्रधानमन्त्रीको शुभकामना आयो । यद्यपि मोदीले भारत भ्रमणको निम्तो दिएका छैनन् । उपरलाउके बनेर प्रम प्रचण्डले नै भारतीय गोदी मिडिया एवीपीलाई हिन्दीमा अन्तर्वार्ता दिएर पहिलो भ्रमण भारतमै हुनसक्ने बताए ।
बंगलादेशकी प्रधानमन्त्रीले शुभकामना पठाइन्, शुभकामनाका साथ बंगलादेश भ्रमण गर्न निम्तो पनि दिइन् ।
प्रचण्डले २३ दिनेपछि २३ सदस्यीय मन्त्रिमण्डल बनाए, नयाँ परराष्ट्रमन्त्रीसँग भारतीय राजदूतले पहिले भेट्न भ्याए ।
पछि भारतले नै मध्यस्थता ग¥यो, १२ बुँदे दिल्ली सम्झौता गराएर राजनीतिक दलहरुको जनआन्दोलनमा मिसाइदियो र राजतन्त्रलाई पल्टाइदियो । माओवादीलाई सत्तामा अवतरण गराएर भारतले आज पनि लाभ लिइरहेको छ । नेपालको आन्तरिक र बाह्य मामिलालाई शुक्ष्मरुपमा रहेको भारतीय नियन्त्रणलाई संस्थागत गरेको छ ।
यही माओवादीमार्फत भारतले राजतन्त्रलाई जंगलवास पठायो, नेपालको सार्वभौमशक्तिमा अतिक्रमण गरिदियो । जुन अतिक्रमण अब नेपालको लिपुलेक, कालापानी क्षेत्रका भूभागमा समेत परेको छ । राजतन्त्र इतिहास बनाइदियो, नेपाली भूभाग भारतमा मिलाइदियो । अतिक्रमण तीब्र पार्दै गएको छ ।
यसकारण विश्लेषकहरु नेपालको यो सत्ता परिवर्तन चीन निकट देखिए पनि भारतका लागि कम्फर्टेबल नै हुने दावी गरिरहेका छन् । भारतकै सहयोग पाएर प्रधानमन्त्री प्रचण्डले संसदका ९९.२५ प्रतिशत विश्वासको मत पाए । संसद प्रतिपक्षी विहीन बनेको छ । यो अचम्मको दृश्य हो । यसको अर्थ १९७५ को सिक्किममा जस्तो नभए पनि भारत कुनै ठूलै योजनामा हुनसक्छ ।
प्रचण्डले हिन्दीमा पहिलो अन्तर्वार्ता दिएर गर्व अनुभव गर्नु र भारत भ्रमण जान चाहनुले उनको झुकाव देखाउँछ ।
१७५ मा ३२ सिटे माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन सघाउने एमालेका कारण प्रचण्ड चीन पक्षीय हुन् भन्ने भ्रम बेइजिङसम्म फैलाइएको छ । नेपाल बुझ्नेहरु भन्छन्– चीन र अमेरिकाले भारतको स्मार्ट कूटनीतिलाई उछिन्न सक्नेछैनन् । नेपाल र भारतवीच १८५० किलोमिटर लामो खुला सीमा छ । जहाँ कुनै बार बन्देज छैन । यसलाई भारत रोटी बेटीको विशिष्ट सम्बन्ध भन्दै नेपाललाई निरन्तर दबाइरहेको छ । निचोरिरहेको छ ।