Advertisement Banner
Advertisement Banner

१८ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सम्बन्ध र सहकार्यका विषयमा पनि विचार आदान-प्रदान

०२ सोमबार , माघ २०७९३ बर्ष अगाडि

आज सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डज्यूसँग शिष्टाचार भेट गरेको मलाई निकै खुशी लाग्यो। श्री प्रधानमन्त्रीज्यूलाई पोखरामा भएको विमान दुर्घटनाप्रति मैले गहिलो दुःख व्यक्त्त गर्दै प्रचण्डज्यूसँग द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा पनि विचार आदान-प्रदान गरेको छु।