Advertisement Banner
Advertisement Banner

१९ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

दुर्घटना कि हत्या ?

०४ सोमबार , पौष २०७९३ बर्ष अगाडि

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य तथा प्रवक्ता मोहना अन्सारीले काभ्रे बेथानचोकको बस दुर्घटनाबारे लेख्नु भएको छ– विश्वका कैयौं मुलुकमा हजारौं माईलको यात्रा बसबाट गरियो तर यस्तो हृदय विदारक घट्ना नसुनेको नदेखेको ..जे देख्न र सुन्न पाईन्छ त्यो नेपाल मै हो । अब त अति भइसक्यो ।
हरेकदिनजसो हृदयविदारक सवारी दुर्घटनाबारे अन्सारीको प्रतिक्रिया छ– सवारी दुर्घट्ना रोक्न सक्ने वास्तविक रूप मै कडा कानूनको आवश्यकता महसूस भयो । जिउँदै जनतालाई मर्न छोड्ने बस व्यवसायी बस चालकलाई तत्काल कारवाही हुनुप¥यो । काभ्रे बेथानचोकको बस दुर्घटना सामुहिक हत्या हो ।