Advertisement Banner
Advertisement Banner

०२ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

प्रत्येक वर्ष साढे २ लाख रोजगारी ?

१४ सोमबार , कार्तिक २०७९२ बर्ष अगाडि

     नेपाली कांग्रेसको घोषणापत्रअनुसार प्रत्येक वर्ष साढे २ लाख रोजगारी सिर्जना गरिने छ । यो रोजगारीको सिर्जना प्रधानमन्त्री पत्नी डा.आरजु राणा देउवाले भनेझैं फ्री भिसा, फ्री टिकट दिएर वैदेशिक रोजगारीमा पठाउने रोजगारी हो कि ?  अन्यथा भएका उद्योगधन्दा बेच्ने र कमिशन खाने कांग्रेसले उद्योगधन्दा एउटा पनि स्थापना गर्ने योजना छैन, सत्तामा भएका बेला खोलेको पनि छैन । चुनावपछिको सरकारलाई कृषि र उद्यमसँग जोड्ने कुनै नयाँ योजना पनि छैन । त्यस्तो कांग्रेसले वर्षको साँढे २ लाख रोजगारी सिर्जना गर्ने भनेको युवा जमातलाई वैदेशिक रोजगारीका लागि विदेशीलाई बेच्ने बाहेक अरू के हुन्छ ? कस्तो पार्टी हो कांग्रेस ?